मनोरन्जन

मिस इन्टरनेसनलमा नेपालको सुखद प्रस्तुति, उपाधि भेनेजुएलालाई

काठमाडौं । मिस इन्टरनेसनल २०२३ को उपाधि दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले जितेको छ । बिहीवार राती जापानको टोकियोमा आयोजित फिनालेमा एन्ड्रिया रुबियोले ताज पहिरिइन् । अर्को दक्षिण अमेरिकी मुलुक कोलम्बियाकी सोफिया ओसियो फस्ट-रनरअप, पेरुकी क्यामिलिया डियाज सेकेन्ड रनर-अप, फिलिपिन्सकी निकोल बोरोमियो थर्ड रनर-अप र बोलिभियाकी भेनेसा हेस फोर्थ रनर-अप घोषित भइन् । आयोजक एसिया भएपनि […]

मिस इन्टरनेसनलमा नेपालको सुखद प्रस्तुति, उपाधि भेनेजुएलालाई Read More »

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ Read More »

फिल्म ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हितैको माया’ सार्वजनिक

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक भएको छ । गीतमा जयन सुब्बाको संगीत तथा सुगम पोखरेल र इन्दकला राईको स्वर छ । कलाकारहरु खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया गीतमा फिचर्ड छन् । मर्मस्पर्शी गीतमा आममान्छेको पारिवारिक सम्बन्ध, उनीहरु मर्म र क्रन्दनलाई चित्रण गरिएको छ । दयाहाङ राईले

फिल्म ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हितैको माया’ सार्वजनिक Read More »

Scroll to Top