समाचार

सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइते

८ कार्तिक, जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको […]

सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइते Read More »

मेलामा विवाद हुँदा महोत्तरीमा युवकको हत्या

१० कात्तिक, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो । दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई  युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी

मेलामा विवाद हुँदा महोत्तरीमा युवकको हत्या Read More »

कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

२६ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय Read More »

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, विपक्षमा बस्ने

१ कात्तिक, विराटनगर । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, विपक्षमा बस्ने Read More »

पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगियो, जिम्मेवारी भट्टराईलाई

२ कात्तिक, विराटनगर । निर्वाचित अध्यक्ष वैदेशिक रोजगारीमा गएपछि नेपाल पत्रकार महासंघ मोरङमा देखिएको कार्यवाहक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले खुल्ला उपाध्यक्ष नै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष हुने विधानको व्याख्यासहित पत्र पठाएपछि मोरङको विवाद टुङ्गिएको हो । विदेश गएका अध्यक्ष सन्जिव खनालले महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगियो, जिम्मेवारी भट्टराईलाई Read More »

प्रश्न ऋषि धमलालाई होइन, आफैंलाई

कतै पढेको थिएँ– मानव मस्तिष्कको प्रारम्भिक काम सत्यको खोजी गर्नु होइन, बरु आफ्नै पूर्वाग्रहहरूको पुनःपुष्टि गर्ने सामग्री जुटाउनु हो । टिकटक, युट्युब, एक्स र फेसबुकको प्लाटफर्म मार्फत नागरिकका कल्पनाहरूको अपहरण नहुँदो हो त दुर्गा प्रसाईं सर्वथा उपेक्षाका लायक बन्ने थिए । ज्यानमारा गुण्डा नाइके रिगल ढकालले ऋषि धमलाको टिभीमा ‘प्राइम स्पेस’ पाउने थिएनन् । देवी

प्रश्न ऋषि धमलालाई होइन, आफैंलाई Read More »

दशैं जनजाति विरोधी चाड हो ?

जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? आर्यहरूको कि जनजातिको पनि ? के जनजातिले दशैं मनाउन हुन्छ ? हरेक वर्ष यस्ता प्रश्नमा मानिसहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् । कोही दशैं हिन्दुको मात्र चाड हो भन्दछन् । कोही सम्पूर्ण नेपालीको महान चाड हो भन्छन् । कोही जनजाति विरोधी चाड हो

दशैं जनजाति विरोधी चाड हो ? Read More »

दशैं दक्षिणाको अर्थशास्त्र

हिन्दु धर्मावलम्बी नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो, दशैं । १० दिनसम्म मनाइने दशैंका आफ्नै धार्मिक एवं सांस्कृतिक मान्यताहरू छन् । यो पर्वको प्रचलनका पनि आफ्नै धार्मिक एवं पौराणिक कथाहरू छन् । ती कथामा अभिव्यक्त मान्यताहरू पनि क्षेत्र, भूगोल र समुदाय अनुरूप फरक फरक हुन सक्छन् । दशैंका लागि सरकारले समेत आफ्ना कर्मचारीलाई थप

दशैं दक्षिणाको अर्थशास्त्र Read More »

मिस इन्टरनेसनलमा नेपालको सुखद प्रस्तुति, उपाधि भेनेजुएलालाई

काठमाडौं । मिस इन्टरनेसनल २०२३ को उपाधि दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले जितेको छ । बिहीवार राती जापानको टोकियोमा आयोजित फिनालेमा एन्ड्रिया रुबियोले ताज पहिरिइन् । अर्को दक्षिण अमेरिकी मुलुक कोलम्बियाकी सोफिया ओसियो फस्ट-रनरअप, पेरुकी क्यामिलिया डियाज सेकेन्ड रनर-अप, फिलिपिन्सकी निकोल बोरोमियो थर्ड रनर-अप र बोलिभियाकी भेनेसा हेस फोर्थ रनर-अप घोषित भइन् । आयोजक एसिया भएपनि

मिस इन्टरनेसनलमा नेपालको सुखद प्रस्तुति, उपाधि भेनेजुएलालाई Read More »

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ Read More »

Scroll to Top