कोशी प्रदेश

चितवनमा भएका दुर्घटनामा १ को मृत्यु, ३ घाइते

१० कात्तिक, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर […]

चितवनमा भएका दुर्घटनामा १ को मृत्यु, ३ घाइते Read More »

कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

२६ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय Read More »

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, विपक्षमा बस्ने

१ कात्तिक, विराटनगर । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, विपक्षमा बस्ने Read More »

पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगियो, जिम्मेवारी भट्टराईलाई

२ कात्तिक, विराटनगर । निर्वाचित अध्यक्ष वैदेशिक रोजगारीमा गएपछि नेपाल पत्रकार महासंघ मोरङमा देखिएको कार्यवाहक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले खुल्ला उपाध्यक्ष नै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष हुने विधानको व्याख्यासहित पत्र पठाएपछि मोरङको विवाद टुङ्गिएको हो । विदेश गएका अध्यक्ष सन्जिव खनालले महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगियो, जिम्मेवारी भट्टराईलाई Read More »

Scroll to Top