खेलकुद

दक्षिण अफ्रकाविरुद्ध पाकिस्तानका हसन अली नखेल्ने

१० कात्तिक, काठमाडौं । पाकिस्तानका फास्ट बलर हसन अली शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्न नसक्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डका अनुसार अलीलाई ज्वरो आएको छ । बोर्डले आफ्नो वक्तव्यमा भनेको छ, ‘फास्ट बलर हसन अलीको स्वास्थ्य ठीक छैन र यही कारण उनी दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तान टिममा हुने छैनन् ।’ अलीको स्थान मोहम्मद वसीम जुनियरले […]

दक्षिण अफ्रकाविरुद्ध पाकिस्तानका हसन अली नखेल्ने Read More »

युरोपा लिगमा ब्राइटनको ऐतिहासिक जित

काठमाडौं । इंग्लिस क्लब ब्राइटनले अयाक्सलाई हराउँदै युरोपा लिगमा पहिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा अयाक्सलाई २-० ले हराएको ब्राइटनले नकआउट चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राइटनले ४२औं मिनेटमा योआओ पेद्रोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५३औं मिनेटमा अन्सु फातीले गोल गर्दै

युरोपा लिगमा ब्राइटनको ऐतिहासिक जित Read More »

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै, यस्तो छ हेड टु हेड

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच फाइनल खेल आज हुँदैछ । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएई आज खेल्दै, यस्तो छ हेड टु हेड Read More »

Scroll to Top