इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मंगलबार बिहान ३:३५ बजेको समयमा मकवानपुर ईन्द्रसरोवर-५ मकैबारीमा मधेस प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Scroll to Top