नेपाल प्रहरी

टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे

काठमाडौँ ।  काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।  

टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे Read More »

जसले साढे ३ लाख तिरेर राँगोको मार हाने

पोखरा । प्रतिस्पर्धा पनि कस्तो अचम्म । राँगोको मार हान्न टेन्डर । वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा राँगो मार हान्न हरेक वर्ष बोलकबोल हुन्छ । पूजा समितिले एउटा राँगो मार हान्नेलाई न्यूनतम ६७ हजार मूल्य तोकेर बढिबढाउमा राखेको थियो । 

जसले साढे ३ लाख तिरेर राँगोको मार हाने Read More »

इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मंगलबार बिहान ३:३५ बजेको समयमा मकवानपुर ईन्द्रसरोवर-५ मकैबारीमा मधेस प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते Read More »

भाइचारा र एकता अभिवृद्धि गर्न पर्वहरूको महत्त्वपूर्ण भूमिका : नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

भाइचारा र एकता अभिवृद्धि गर्न पर्वहरूको महत्त्वपूर्ण भूमिका : नेपाल Read More »

देवी स्थानमा जमरा चढाएपछि नागाबाबाले तोडे समाधि

रौतहट । रौतहटको कटहरिया बजार स्थित बौधिमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार बसेका समाधि बसेका नागा बाबाको जिउमाथि  उम्रेको जमरा देवी स्थानमा चाढाएपछि उनले समाधि तोडेका छन्। विधिवत् रूपमा ब्राह्मणद्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा समाधि बसेका थिए। 

देवी स्थानमा जमरा चढाएपछि नागाबाबाले तोडे समाधि Read More »

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो

पोखरा । गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो ।

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको ज्यान गयो Read More »

Scroll to Top