विचार

प्रश्न ऋषि धमलालाई होइन, आफैंलाई

कतै पढेको थिएँ– मानव मस्तिष्कको प्रारम्भिक काम सत्यको खोजी गर्नु होइन, बरु आफ्नै पूर्वाग्रहहरूको पुनःपुष्टि गर्ने सामग्री जुटाउनु हो । टिकटक, युट्युब, एक्स र फेसबुकको प्लाटफर्म मार्फत नागरिकका कल्पनाहरूको अपहरण नहुँदो हो त दुर्गा प्रसाईं सर्वथा उपेक्षाका लायक बन्ने थिए । ज्यानमारा गुण्डा नाइके रिगल ढकालले ऋषि धमलाको टिभीमा ‘प्राइम स्पेस’ पाउने थिएनन् । देवी […]

प्रश्न ऋषि धमलालाई होइन, आफैंलाई Read More »

दशैं जनजाति विरोधी चाड हो ?

जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? आर्यहरूको कि जनजातिको पनि ? के जनजातिले दशैं मनाउन हुन्छ ? हरेक वर्ष यस्ता प्रश्नमा मानिसहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् । कोही दशैं हिन्दुको मात्र चाड हो भन्दछन् । कोही सम्पूर्ण नेपालीको महान चाड हो भन्छन् । कोही जनजाति विरोधी चाड हो

दशैं जनजाति विरोधी चाड हो ? Read More »

दशैं दक्षिणाको अर्थशास्त्र

हिन्दु धर्मावलम्बी नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो, दशैं । १० दिनसम्म मनाइने दशैंका आफ्नै धार्मिक एवं सांस्कृतिक मान्यताहरू छन् । यो पर्वको प्रचलनका पनि आफ्नै धार्मिक एवं पौराणिक कथाहरू छन् । ती कथामा अभिव्यक्त मान्यताहरू पनि क्षेत्र, भूगोल र समुदाय अनुरूप फरक फरक हुन सक्छन् । दशैंका लागि सरकारले समेत आफ्ना कर्मचारीलाई थप

दशैं दक्षिणाको अर्थशास्त्र Read More »

Scroll to Top